NCC Sweden AGM 2018

Event Date: 22 Sep 2018 | Source: NRNA SWEDEN
सूचना! सुचना !!
गैर-आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीडेनको "चौथो बार्षिक साधारण सभा" यही सेप्टेम्बर २२ तारिक २०१८ शनिबारका दिन स्वीडेनको राजधानी स्टकहोल्ममा हुन गैरहेको कुरा सबैमा अबगत गराउदछौ ।
महिला दिदि बहिनि हरुको महान पर्ब हरितालिका तिज सेप्टेम्बर महिनाको ८ तारिक शनिबार गर्न गैरहेको हुदा 
सो दिन आफ्नो अनुकुलता मिलाई कार्यक्रममा सहभागि भई दिन हुन सबै स्वीडेनबासि दाजु भाई, दिदि बहिनि हरुमा हार्दिक अनुरोध गर्दछौ ।
बिस्तृत बिबरण र जानकारी फेरि प्रकाशित गरिनेछ ।
धन्यबाद !